नियम ८
अधिकार प्रत्यायोजन
८. अधिकार प्रत्यायोजन
समितिले आवश्यकता अनुसार आपूmमा रहेको केही वा सबै अधिकार केन्द्रीय दैवी प्रकोप उद्धार समिति वा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।